ne_tq/2sa/15/04.md

565 B

अब्शालोमलाई देशको न्यायकर्ता बनाइनुपर्ने कारणहरू तिनले के दिए?

अब्शालोमले भने कि तिनलाई देशको न्यायकर्ता बनाइदिएको भए कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस तिनीकहाँ आउन सक्थे र अब्शालोमबाट न्याय पाउन सक्थे ।