ne_tq/2sa/15/01.md

459 B

अब्शालोमले आफ्नो लागि के तयारी गरे?

अब्शालोमले आफ्नो लागि एउटा रथ र घोडाहरू तयार गरे ।

अब्शालोम र तिनको रथ अगिअगि को दगुरे?

अब्शालोम र तिनको रथ अगिअगि पचास जना मानिस दगुरे ।