ne_tq/2sa/14/30.md

458 B

अब्शालोमले योआबलाई आफुकहाँ आउन भनी दुईचोटि बोलाउँदा पनि योआब नआएपछि अब्शालोमले आफ्ना सेवकहरूलाई के भने?

योआबको जौँको खेतमा आगो लगाइदिन अब्शालोमले आफ्ना सेवकहरूलाई भने ।