ne_tq/2sa/14/26.md

432 B

अब्शालोमको सुन्दरतामा के टिप्पणीयोग्य थियो?

अब्शालोम कुनै खोट नभएको सुन्दर व्यक्ति थिए र हरेक वर्षको अन्तमा तिनले कपाल काट्दा त्यसको तौल दुई सय शेकेल हुन्थ्यो ।