अब्शालोम कुनै खोट नभएको सुन्दर व्यक्ति थिए र हरेक वर्षको अन्तमा तिनले कपाल काट्दा त्यसको तौल दुई सय शेकेल हुन्थ्यो ।