ne_tq/2sa/14/24.md

358 B

अब्शालोमको बारेमा राजाले योआबलाई के निर्देशनहरू दिए?

अब्शालोम आफ्नो घरमा फर्कन सक्छन् तर राजाको मुख हेर्न पाउँदैनन् भनी राजाले भने ।