ne_tq/2sa/14/22.md

352 B

राजाले योआबलाई गएर अब्शालोमलाई फर्काएर ल्याउन भन्दा योआबले के गरे?

योआबले राजाप्रति आदर र कृतज्ञता प्रकट गर्न भुईंमा घोप्‍टो परे ।