ne_tq/2sa/14/20.md

554 B

त्यस स्‍त्रीले राजालाई भनेका कुराहरू तिनले राजाकहाँ गएर भन्नको लागी योआबले तिनलाई किन आज्ञा गरे?

जे भइरहेको छ त्यसको प्रवाहलाई परिवर्तन गर्न योआबले त्यस स्‍त्रीलाई ती कुराहरू गर्न र भन्‍नको लागि आज्ञा गरे ।