ne_tq/2sa/14/17.md

435 B

ती स्‍त्रीले आफ्नो प्रार्थनामा परमप्रभुसँग के मागेको बताइन्?

तिनका मालिक राजाले तिनलाई मुक्‍त गर्नुभएको होस् भनी तिनले परमप्रभुसँग मागेको ती स्‍त्रीले बताइन् ।