ne_tq/2sa/14/15.md

592 B

ती स्‍त्री किन राजासँग यो कुरा गर्न आएकी भनी तिनले बताइन्?

ती स्‍त्री राजाकहाँ आएर बोलेकी भनी तिनले बताइन् किनभने मानिसहरूले तिनलाई भयभीत तुल्याएका छन् र महाराजाले तिनको बन्ती पुरा गरिदिनुहुनेछ भनी तिनले विश्‍वास गरिन् ।