ne_tq/2sa/14/14.md

494 B

परमेश्‍वरले जीवन लिनुको सट्टा के गर्नुभएको भनी त्यस स्‍त्रीले भनिन्?

जीवन लिनुको सट्टा परमेश्‍वरले धपाइएकाहरूलाई पुनर्स्थापना गर्ने कुनै उपाय खोज्नुहुन्छ भनी त्यस स्‍त्रीले भनिन् ।