ne_tq/2sa/14/13.md

514 B

राजा पनि कुनै दोषी व्यक्‍तिजस्तै थिए भनी त्यस स्‍त्रीले किन भनिन्?

राजा पनि कुनै दोषी व्यक्‍तिजस्तै थिए भनी त्यस स्‍त्रीले भनिन् किनभने राजाले आफ्नो निर्वासित छोरालाई फिर्ता ल्याएका थिएनन् ।