ne_tq/2sa/14/11.md

1.2 KiB

राजाले परमप्रभु तिनका परमेश्‍वरलाई पुकारा गर्न भनी किन बुद्धिमानी स्‍त्रीले भनिन्?

बुद्धिमानी स्‍त्रीले राजालाई यो भनिन् ताकि रगतको बदला लिनेहरूले अझ कसैलाई नाश गर्नेछैनन् ताकि तिनको छोराहरूलाई तिनीहरूले नाश गर्ने छैनन् ।

राजाले बुद्धिमानी स्‍त्रीको छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्‍ने छैन भनी तिनलाई भन्दा राजाले कसको शपथ खाए?

राजाले परमप्रभुमा यो भनेर शपथ खाए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्‍ने छैन ।”