ne_tq/2sa/14/07.md

688 B

बाँकी रहेका छोराहरूलाई के हुनेछ भनेर आफू डराएको भनी बुद्धिमानी स्‍त्रीले राजालाई बताइन्?

तिनको उत्तराधिकार नष्‍ट हुने गरी र तिनको पतिको न नाम न सन्तान रहने गरी बाँकी रहेको छोरालाई सारा कुलले मार्नेछ भनेर आफू डराएको भनी बुद्धिमानी स्‍त्रीले राजालाई बताइन् ।