ne_tq/2sa/14/06.md

610 B

बुद्धिमानी स्‍त्रीले आफ्ना दुई जना छोराले के गरेका भनी राजालाई बताइन्?

बुद्धिमानी स्‍त्रीका दुई जना छोरा खेतमा एक-आपसमा झगडा गरेका थिए र एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो भनी बुद्धिमानी स्‍त्रीले राजालाई बताइन् ।