ne_tq/2sa/14/02.md

961 B

राजाको अब्शालोमलाई भेट्ने इच्‍छा जागेको भन्ने बुझेपछि योआबले के गरे?

राजाको अब्शालोमलाई भेट्ने इच्‍छा जागेको भन्ने बुझेपछि योआबले तकोमा खबर पठाए र आफूकहाँ बुद्धिमानी स्‍त्रीलाई ल्याए ।

साराशंमा बुद्धिमानी स्‍त्रीले के गरेको योआबले चाहे?

बुद्धिमानी स्‍त्रीले शोक गर्ने स्‍त्रीझैँ बहाना गरेको र योआबले तिनलाई भनेका कुराहरू राजाकहाँ गएर भनेको योआबले चाहे ।