ne_tq/2sa/13/32.md

449 B

योनादाबले के जवाफ दिए र किन?

केवल अमनोन मात्र मरे र अमनोनले अब्शालोमकी बहिनी तामारलाई बलात्कार गरेका दिनदेखि अब्शालोमले यो योजना बनाएका थिए भनी योनादाबले दाऊदलाई भने ।