ne_tq/2sa/13/30.md

378 B

घटनाको बारेमा दाऊदले सुनेको पहिलो खबर के थियो?

राजाका छोराहरू बाटोमा नै हुँदा अब्शालोमले सबै राजकुमारलाई मारे भन्दै गरेको खबर दाऊदकहाँ आयो ।