ne_tq/2sa/13/29.md

409 B

अब्शालोमका सेवकहरूले अमनोनलाई मारेपछि सबै राजकुमारले के गरे?

अब्शालोमका सेवकहरूले अमनोनलाई मारेपछि सबै राजकुमार उठे र सबैले आ-आफ्नो खच्‍चर चढे र भागे ।