ne_tq/2sa/13/28.md

637 B

अमनोनको सम्बन्धमा अब्शालोमले आफ्ना सेवकहरूलाई के भनेर आदेश दिए?

अब्शालोमले आफ्ना सेवकहरूलाई यसो भनेर आदेश दिए कि अमनोनलाई मद्यले असर गर्न थालेपछि जब अब्शालोमले तिनीहरूलाई भन्थे, अमनोनलाई आक्रमण गर, तब तिनीहरूले अमनोनलाई मार्नुपर्थ्यो ।