ne_tq/2sa/13/25.md

436 B

बाल‍हासोरमा अब्शालोमकहाँ आउने निमन्‍त्रणाप्रति राजाले कसरी प्रतिक्रिया दिए?

राजाले तिनीहरू सबै जना जानुहुँदैन किनभने तिनीहरू अब्शालोमको लागि बोझ हुनेछन् भने ।