ne_tq/2sa/13/23.md

416 B

बालहासोरमा आफूलाई भेट्न अब्शालोमले कसलाई निमन्‍त्रणा दिए?

बालहासोरमा आफूलाई भेट्न अब्शालोमले राजा र तिनका सेवकहरू र राजाका सबै छोरालाई निमन्‍त्रणा दिए ।