ne_tq/2sa/13/19.md

542 B

तामारलाई अमनोनको कोठा बाहिर राखिएपछि तिनले के गरिन्?

तामारलाई अमनोनको कोठा बाहिर राखिएपछि,उनले आफ्नो टाउकोमा खरानीह हालिन्, आफ्नो लुगा च्यातिन्, आफ्नो हात शिरमाथि राखिन् र ठुलो सोरले रुँदै हिंडेर गइन् ।