ne_tq/2sa/13/17.md

499 B

अमनोनले तामारलाई के गर्न आज्ञा दिए र बाध्य बनाए?

अमनोनले तामारलाई आज्ञा दिए, "उठ् र जा" र आफ्नो व्यक्तिगत सेवकलाई तिनको सामुबाट तामारलाई हटाउन र उनलाई निकालेपछि ढोका बन्द गरिदिन आज्ञा दिए ।