ne_tq/2sa/13/15.md

853 B

अमनोनले तामारलाई बलात्कार गरेपछि अमनोनले तिनीप्रति कस्तो भाव राखे?

त्यसपछि अमनोनले तामारलाई इच्‍छा गरेकोभन्दा पनि धेरै घृणा गरे ।

अमनोनले तामारलाई के गर्न आज्ञा दिए र बाध्य बनाए?

अमनोनले तामारलाई आज्ञा दिए, "उठ् र जा" र आफ्नो व्यक्तिगत सेवकलाई तिनको सामुबाट तामारलाई हटाउन र उनलाई निकालेपछि ढोका बन्द गरिदिन आज्ञा दिए ।