ne_tq/2sa/13/11.md

390 B

तामारले आफ्नो हातले अमनोनलाई खुवाउन आउँदा अमनोनले के गरे?

जब तामार अमनोनलाई खुवाउन आइन्, तिनले उनको हात समाते र उनलाई भने, "मेरी बहिनी,आऊ, मसँग सुत ।"