ne_tq/2sa/13/06.md

612 B

तामारलाई हेर्न पाउनको निम्ति अमनोनले के गरे?

अमनोनले बिरामी भएको बहाना गरे र जब दाऊद तिनलाई हेर्न आए, तिनले आफ्नो सामु केही खाना बनाउन तामारलाई पठाउन भनी दाऊदलाई भने ताकि तिनले उनको हातबाट खान सकुन्, र दाऊदले अमनोनले भने जस्तै गरे ।