ne_tq/2sa/13/04.md

415 B

हरेक बिहान अमनोन किन निराश थिए भनी योनादाबले सोध्‍दा अमनोनले कसरी प्रतिक्रिया जनाए?

अमनोनले आफ्ना भाइ अबशालोमकी बहिनीलाई प्रेम गरेको भनी योनादाबलाई भने ।