ne_tq/2sa/13/01.md

435 B

कसप्रति दाऊदका छोरा अमनोन धेरै आकर्षित भएका थिए?

अमनोन आफ्नी सुन्दरी झट्केली बहिनी तामारप्रति आकर्षित भएका थिए जो दाऊदका अर्का छोरा अबशालोमकी आफ्नै बहिनी थिइन् ।