ne_tq/2sa/12/31.md

557 B

रब्बा सहर कब्जा गरेपछि दाऊदले सहरमा भएका मानिसहरूलाई के गर्न लगाए?

दाऊदले रब्बाका मानिसहरूलाई आराहरू, फलामका हतियारको र बन्चरोको कामहरू गर्न बाध्य पारे र तिनले इँटको भट्टीहरूमा पनि तिनीहरूलाई काम गर्न लगाए ।