ne_tq/2sa/12/28.md

581 B

योआबले दाऊदलाई किन बाँकी फौजलाई एकसाथ भेला गरेर सहर विरूद्ध छाउनी बनाइ त्यसलाई लिन भने?

योआबले दाऊदलाई आएर सहर विरूद्ध छाउनी हाली त्यसलाई लिन भने किनभने यदि योआबले सहर लिए भने त्यसलाई तिनको नाउँ दिइने छ भनी योआबले भने ।