ne_tq/2sa/12/25.md

536 B

बतशेबा र दाऊदको अर्को छोराको नाउँ यददीयाह राख्‍न भनी परमप्रभुले नातान अगमवक्ताद्वारा किन वचन पठाउनुभयो?

परमप्रभुले तिनलाई प्रेम गर्नुभएको कारण तिनको नाउँ यददीयाह राख्‍नू भनी परमप्रभुले भन्‍नुभयो ।