ne_tq/2sa/12/23.md

418 B

दाऊद बालक मरेपछि उपवास नबस्‍नुको कारण के थियो?

दाऊदले जवाफ दिए कि बालक मरेपछि उपवास बस्नुको कुनै अर्थ छैन किनभने तिनी बालकलाई फेरि फर्काएर ल्याउन सक्दैनन् ।