ne_tq/2sa/12/20.md

310 B

बालक मरेको थाहा पाएपछि दाऊदले के गरे?

दाऊदले बालक मरेको थाहा पाएपछि तिनी भुईँबाट उठे, नुहाए, तेल लगाए र लुगाहरू फेरे ।