ne_tq/2sa/12/16.md

456 B

दाऊदबाट उरियाहकी पत्नीले जन्माएको बालक धेरै बिरामी हुँदा दाऊदले के गरे?

दाऊदले त्यो केटाको निम्ति परमेश्‍वरसँग बिन्ती गरे, उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे ।