ne_tq/2sa/12/13.md

479 B

दाऊदलाई के हुनेछैन भनी नातानले भने जब दाऊदले भने, “मैले परमप्रभुको विरूद्ध पाप गरेको छु ।”?

नातानले दाऊदलाई भने,” परमप्रभुले तपाईंको पापलाई हटाइदिनुभएको छ । तपाईंलाई मारिने छैन ।”