ne_tq/2sa/12/10.md

1.0 KiB

दाऊदले परमप्रभुलाई घृणा गरेको र हित्ती उरियाहकी पत्नीलाई आफ्नो पत्‍नीको रूपमा लिएको हुनाले परमप्रभुले के गर्न लाग्नुभएको भन्नुभयो?

दाऊदको घरानालाई तरवारले कहिल्यै छोड्नेछैन, परमप्रभुले दाऊदकै आफ्नो घरानाबाट उनको विरूद्ध विपद् ल्याउनुहुनेछ, व्यापक दिनको उज्यालोमा तिनको छिमेकी दाऊदकी पत्नीहरूसँग सुत्नेछ र दाऊदबाट जन्मने बालक निश्‍चय नै मर्नेछ भनी परमप्रभुले दाऊदलाई भन्नुभयो ।