ne_tq/2sa/12/09.md

507 B

दाऊदले के गरेको भनी परमप्रभुले भन्‍नुभयो?

दाऊदले अम्मोनको सेनाको तरबारबाट हित्ती उरियाहलाई प्रहार गरेको र उरियाहकी पत्‍नीलाई आफ्नो पत्‍नी हुनलाई लगेको भनी परमप्रभुले दाऊदलाई भन्‍नुभयो ।