ne_tq/2sa/12/03.md

677 B

नातानले दाऊदलाई एउटा कुरा भने । त्यो कथा के को बारे थियो?

नातानले दाऊदलाई भनेको कथा एउटा धनी मनिसको बारेमा थियो जसको ठुलो संख्यामा भेडाबाख्रा र गाईवस्तु थिए र एउटा गरीब मानिसको बारेमा थियो जससित एउटा भेडाको पाठी मात्र थियो जुन त्यसको लागि छोरीजस्तै थियो ।