ne_tq/2sa/11/27.md

600 B

बतशेबालार्इ के भयो?

उनको विलाप पुरा भइसकेपछि दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए र उनी तिनको पत्‍नी भइन् र तिनको निति एउटा छोरा जन्माइन् ।

दाऊदले गरेको कुराले को दुःखी भयो?

दाऊदले गरेको कुराले परमप्रभु दुःखी हुनुभयो ।