ne_tq/2sa/11/20.md

852 B

युद्धको बारेमा खबर दूतले दाऊदकहाँ ल्याउँदा के हुन सक्छ भनी योआबले दूतलाई भने?

युद्धको बारेमा खबर दूतले दाऊदकहाँ ल्याएपछि दाऊद रिसाउन सक्छन् भनी योआबले दूतलाई भने ।

युद्धको बारेमा कुन समाचार बारे दाऊद रिसाउन सक्छन् भनी योआबले सोचे?

युद्ध गर्न सहरको पर्खालको धेरै नजिक गएको तथ्य बारे दाऊद रिसाउन सक्छन् भनी योआबले सोचे ।