ne_tq/2sa/11/11.md

670 B

उरियाहले कसरी जवाफ दिए जब दाऊदले तिनलाई सोधे,"तिमी तल आफ्नो घरमा किन नगएको?"

तिनी आफ्नो घर खान, पिउन र आफ्नी स्वास्नीसँग सुत्न जाने छैनन् जब कि सन्दुक, इस्राएल र यहूदा पालमा बसिरहेका थिए र योआब र योआबका सेवकहरू खुल्ला मैदानमा छाउनीमा थिए भनी उरियाहले भने ।