ne_tq/2sa/11/09.md

402 B

उरियाहलाई आफ्नो घर जान भनी दाऊदले भनेपछि उनले के गरे?

उरियाह आफ्नो घर गएनन् तर त्यसको सट्टा राजाको दरबारको ढोकामा आफ्ना मालिकका सबै सेवकहरूसँगै सुते ।