ne_tq/2sa/11/06.md

402 B

दाऊदलाई बतशेबा गर्भवती भएको पत्ता लागेपछि तिनले के गरे?

दाऊदलाई बतशेबा गर्भवती भएको पत्ता लागेपछि तिनले हित्ती उरियाहलाई आफुकहाँ पठाउन योआबलाई भने ।