ne_tq/2sa/11/03.md

505 B

एक बेलुकी जब दाऊद आफ्नो ओछ्‍यानबाट उठेर आफ्नो दरबारको छतमा हिँडे, तिनले को देखे?

दाऊदले बतशेबा नाम गरेकी एक स्‍त्री नुहाइरहेकी देखे ।

बतशेबाको पति को थियो?

हित्ती उरियाह बतशेबाका पति थियो ।