ne_tq/2sa/11/02.md

355 B

एक बेलुकी जब दाऊद आफ्नो ओछ्‍यानबाट उठेर आफ्नो दरबारको छतमा हिँडे, तिनले को देखे?

दाऊदले बतशेबा नाम गरेकी एक स्‍त्री नुहाइरहेकी देखे ।