ne_tq/2sa/10/10.md

671 B

योआबले युद्धको तयारीको निम्‍ति के गरे?

योआबले अरामीहरूको विरूद्ध इस्राएलका केही उत्‍कृष्‍ट योद्धाहरूको व्‍यवस्‍था गरे र आफ्नो भाइ अबीशैलाई अम्‍मोनका फौजको विरूद्ध युद्धका घेरामा राखिएका बाँकीका मानिसहरूको जिम्‍मा दिएर युद्धको निम्‍ति तयारी गरे ।