ne_tq/2sa/10/04.md

463 B

दाऊदले हानूनकहाँ पठाएका सेवकहरूलाई हानूनले के गरे?

हानूनले दाऊदका सेवकहरूलाई समातेर तिनीहरूका आधा दाह्री खौरीदिए, जाँघसम्म तिनीहरूको पोशाक काटिदिए र तिनीहरूलाई पठाइदिए ।