ne_tq/2sa/10/03.md

597 B

छोटकरीमा दाऊदले हानूनप्रति देखाएको दयाको सम्‍बन्‍धमा अम्‍मोनका मानिसहरूका अगुवाहरूले के भने?

दाऊदले सहरलाई नाश गर्नको निम्‍ति आफ्‍ना सेवकहरूलाई जासूस गर्न पठाएका हुन् भनी अम्‍मोनका मानिसहरूका अगुवाहरूले हानूनलाई भने ।