ne_tq/2sa/09/13.md

418 B

दाऊदले मपीबोशेतलाई दया देखाएपछि मपीबोशेत कहाँ बसे?

मपीबोशेत यरूशलेममा बसे ।

मपीबोशेतलाई के शारीरिक समस्‍याहरू थियो?

मपीबोशेतलाई दुवै खुट्टा लङ्गडा थिए ।